72 ko Bismaya

  • Bahattarko-Bismaya-f
  • Bahattarko-Bismaya-b

72 ko Bismaya

By Basanta Basnet

Book details

Cost
USD 8.54

Quantity

This book is written in Seraphero of political events around 2072. This book discusses the events of the expansion of Nepalese democracy for seven decades, and the identity associated with it and discusses the rise and descending of politics.

 

०७२ वैशाखको महाभूकम्पपछि नेपाली राजनीतिमा पनि ठूला कम्पनहरू चले । हिंसात्मक विद्रोहबाट संविधानसभा हुँदै शान्तिप्रक्रियामा आएको माओवादीसमेतको सहभागितामा नयाँ संविधान बन्ने सङ्केत जब देखियो, तब छिमेकी भारतले आफ्ना सर्त नमानेको भन्दै यसलाई रोक्ने प्रयत्न ग-यो । ठूला दलहरूले भारतीय दबाब पन्छाउँदै संविधान जारी गर्दै गर्दा संविधानसभाभित्रैको एउटा पक्षलाई विश्वासमा राख्न सकेनन् । संविधान जारी भएको दिन पहाडमा हर्षबढाइँ भयो, मधेसमा विस्मात् । अनि संविधानसँग असन्तुष्ट मधेसी मोर्चालाई प्रयोग गरी भारतले झन्डै पाँच महिना नाकाबन्दी लगायो । यिनै परिघटनाको सेरोफेरोमा लेखिएको यो पुस्तकले सात दशक लामो नेपाली लोकतन्त्रको विस्तार प्रक्रिया, अनि त्यससँग जोडिन पुगेको पहिचान राजनीतिको उदय, उत्थान र अवरोहणबारे चर्चा गर्छ ।

हामीबाट भर्खरै बितेर गएको उतारचढावमय समयको साक्षी हो, ७२ को विस्मय ।।

noimage

Basanta Basnet