Maharaj Bir Shamsherko Jeewani

10% off
  • Maharaj-Bir-Shamsherko-f
  • Maharaj-Bir-Shamsherko-b

Maharaj Bir Shamsherko Jeewani

By Prakash A Raj

Book details

Cost
USD 1.62

Quantity

Life of King Bir Shamsher Rana

नेपालमा राणा शासनको १०8 वर्षको इतिहासमा बयालिस सालको पर्व धेरै महत्वपूर्ण छ किनकी त्यस सालमा प्रधानमन्त्री रणोद्दीप सिंहको हत्या उनकै भतिजाहरुले गरेका थिए । त्यसपछि नेपालको प्रधानमन्त्री बन्ने रोलवाट जङ्गवहादुरका छोराहरुलाई निकालिएको थियो । जङ्गका जेठा छोरा जगतजङ्ग र जाति जुद्धप्रताप जङ्गको हत्या गरिएको थियो । जङ्गवहादुरका छोराहरुलाई भारतमा लघारिएको थियो । त्यसपछि २००७ साल सम्म वनेका सवै प्रधानमन्त्री धीरशम्सेरका सन्तान “शम्सेर राणाहरु” थिए ।

यी मध्ये पहिला वीर शम्सेर थिए जसले वि.सं. १९९२ देखि १९५% सम्म शासन गरे । उनकै नाममा नेपालको वीरगंज शहर बनेको हो ।

noimage

Prakash A Raj