Bhimsen Thapa

  • Bhimsen-Thapa-front
  • Bhimsen-Thapa-back

Bhimsen Thapa

By Shreekrishna Shrestha

Book details

Cost
USD 4.67

Quantity

A historical fiction based on Bhimsen Thapa

राजा फेरि चिच्याए, "हान् ..., अझै ... सय कोर्रा लगा स्याँ ... ट ... स्याँ ... ट ... को आवाज गुञ्जिन थाल्यो । हरेक आवाजको साथ माथवरको विशाल जीउमा कोर्राले चोट थपिर्दै गए । कोर्रा बर्सिर्दै गयो ... दस ... पन्ध्र ... बीस . माथवरको मुखबाट एकपटकसम्म पनि ऐय्या शब्द निस्केन । कोर्रा हान्ने मान्छेको हात गल्न थाल्यो । तर माथवर गलेनन् ।

भीमसेन थापाले दाहिने हातको औंला ठड्याएर भने, "बुझ्नु भो महाराज ... । सरकारको यस्तै चाला रहिरहने हो भने यहाँ काठमाडौंमा नेवारहरूको उखान छ, 'कल्चा सिं, मानाचा जाकी, अर्थात् ठेकिएको माना चामल र एक मुठी दाउरामा जिन्दगी गुजार्नु पर्ने नौबत (अवस्था) आउला ।”

noimage

Shreekrishna Shrestha