Lalit Kala ra Sahitya

  • Lalit-Kala-Sahitya-f
  • Lalit-Kala-Sahitya-b

Lalit Kala ra Sahitya

By Janak Lal Sharma

Book details

  • ISBN: 9789937921633
  • Publisher: Manjari Publication
  • First Publish Year: 2075 BS
  • Edition: 1st
  • Cover: Paper Back
  • Category: Culture/Customs
  • Language: Nepali
  • Pages: 142
  • Weight(gms): 100
Cost
USD 3.33

Quantity

This beloved gem introduces arts and cultures of Nepal with orginality and world influential qualities.

श्री जनकलालज्यूले ललित-कला र साहित्य' लेखेर यौटा अत्यन्त समयोपयोगी काम गर्नुभएको छ । यस सानो पुस्तकमा लेखकले कला र साहित्यमा प्रवेश गर्नका लागि सरल भाषामा पर्याप्त सामग्री दिनुभएको छ । 
 - राहुल सांकृत्यायन 


 विद्वान्‌ लेखकले परिश्रमपूर्वक लेखेको यो पुस्तक नेपाली साहित्यमा कलाका विषयको प्रथम पुस्तक हो । विद्वान्‌ लेखकका मतसँग यत्रतत्र कुनै कुरामा केही मतभेद भए तापनि यो पुस्तक महत्त्वपूर्ण छ भन्ने कुरामा केही सन्देह छैन । श्री जनकलाल शर्मा महोदयको यो आफूलो विषयको प्रथम नेपाली पुस्तकले नेपाली भाषाप्रेमीहरुबाट मनग्गे आदर पाउला भन्ने मेरो आशा छ । 


 - सूर्यविक्रम ज्ञवाली 


 नेपालीलाई निजी कला र संस्कृतिका मौलिकता तथा विश्व प्रभावक गुणहरुसँग परिचय दिलाउने जो यसमा सफल प्रयत्न पाइन्छ, त्यसले त यो ग्रंथ नेपाली मात्रले एक प्रिय रत्न झैँ अपनाउनु नै आवश्यक देखिन्छ । 
 - महाकवि लक्ष्मीप्रसाद देवकोटा 
 

noimage

Janak Lal Sharma