Durga Hajurma ko Bhoot

  • Durga-Hajurko-Bhoot-f
  • Durga-Hajurko-Bhoot-b

Durga Hajurma ko Bhoot

By Pradip Nepal

Book details

  • ISBN: 9789937924344
  • Publisher: Manjari Publication
  • First Publish Year: 2075 BS
  • Edition: 1st
  • Cover: Paper Back
  • Category: Teenagers
  • Language: Nepali
  • Pages: 99
  • Weight(gms): 100
Cost
USD 2.54

Quantity

Ghost do have existence. The authro states these ghosts eat the creativity and self confidence of children. In his story, the ghost are given a  humanistic role.

भूतको अस्तित्व छ । त्यो आम अन्धविश्वासी मानिसको मनमा राज गरेर बसेको छ । हाम्रा बालबालिकाको मनमा पसेर भूतले उनीहरूको सिर्जनशीलता र आत्मविश्वास खाइरहेको छ ।

भूतलाई अकाट्य वैज्ञानिक तर्कद्वारा विस्थापन गर्नसमेत। सजिलो छैन भन्ने सत्य प्रदीप नेपाललाई थाहा छ ।। यस कृतिमा उनले बालबालिकाको कोमल हृदयमा युगौंदेखि जरा गाडेर बसेको दुष्ट मृतात्मा वा संहारकारी । भूतलाई सरल तर्क प्रयोग गरेर मानवतावादी भूमिका दिएका छन् । भूतको त्रासबाट बालबालिकालाई जोगाएका छन् ।

उपन्यास निकै रोचक छ । यसले बालबालिकाको चेतनामा वास्तवमा भूत भन्ने वस्तु हुँदै हुँदैन भन्ने यथार्थबोध गराउने छ ।

noimage

Pradip Nepal