Aakhir Rojne Ke?

  • Aakhir Rojne Ke.jpg

Aakhir Rojne Ke?

By Raju Adhikari

Book details

  • ISBN: 9789937665711
  • Publisher: Fine Print Books
  • First Publish Year: 2078
  • Edition: 1
  • Cover: Paper Back
  • Category: Non-Fiction
  • Language: Nepali
  • Pages: 252
  • Weight(gms): 250
Cost
USD 6.92

Quantity

जीवन र जगत् आफैभित्र यति सुविस्तृत एवम् गहन हुँदाहुँदै आजको मान्छे विष लागेको माछा जस्तो छटपटाएको छ । अन्तरजीवनप्रति उसको दृष्टि अपूर्ण छ । पैसा पैसा , म , मेरो , भोग , सम्भोग यिनै कुरामा रनभुल्ल छ । उसलाई यिनै कुराको रस सत्य लाग्छ । र दुर्भाग्य , सत्य रस उसलाई अर्थहीन लाग्छ ।

चौबीसै घण्टा रसरङ्ग र द्रव्यवासनामा निमग्न छ , बिचरा कलियुगी मानिस | बहिर्मुख , बहिर्मुख अनि बहिर्मुख , जीवनभरि बहिर्मुख । यस्तै छ , दुनियाँको हालचाल । अन्तर्मुख हुन न कसैले सिकायो , न हामीले जान्यौं । कहाँबाट परोस् त अध्यात्मको चमक र आत्मिकीको झिल्का ।

अत्याधुनिक मानिसका यिनै समस्या सम्बोधन गर्ने प्रयास हो आखिर रोज्ने के ?

noimage

Raju Adhikari