Rajnitisangai Rajkaj

Bargain
7.5% off
  • Rajnitisangai Rajkaj.jpg

Rajnitisangai Rajkaj

By Rabindra Mishra

Book details

  • ISBN: 9789937746151
  • Publisher: Fine Print Books
  • First Publish Year: 2077
  • Edition: 1
  • Cover: Paper Back
  • Category: Non-Fiction
  • Language: Nepali
  • Pages: 296
  • Weight(gms): 350
Cost
USD 6.76

Quantity

नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने पुस्तक हो , राजनीतिसँगै राजकाज | नेताहरूले राजनीति धेरै जाने तर राजकाज जानेनन् भन्ने पुस्तकको निष्कर्षसँग मेरो सहमति छ ।

सफल राजकाजका विश्वव्यापी उदाहरण केलाउँदा पनि मिश्रले अत्यावश्यक ठानेका पञ्च गुण ( इमानदारी , क्षमता , सामान्य सुझबुझ , विचार र दूरदृष्टि ) को विशिष्ट महत्त्व छ । पुस्तकको मूल निबन्ध ' कल्याणकारी लोकतन्त्रको प्रस्तावना नवीन विचार मात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य , गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ राजनीतिक दस्तावेज पनि हो ।

सदा झै मिश्रको लेखनमा विचार , तथ्य र भावनाको बलियो सम्मिश्रण छ ।

- डा . स्वर्णिम वाग्ले वरिष्ठ सल्लाहकार , युएनडिपी मुख्यालय , न्युयोर्क पूर्वउपाध्यक्ष , राष्ट्रिय योजना आयोग

noimage

Rabindra Mishra