Lutieka Dui Thungaa Phul

  • Lutieka-Dui-Thungaa-front
  • Lutieka-Dui-Thungaa-back

Lutieka Dui Thungaa Phul

By Radha Krishna Mainali

Book details

  • ISBN: 9789937014526
  • Publisher: Phoenix Books
  • First Publish Year: 2074 BS
  • Edition: 3rd
  • Cover: Paper Back
  • Category: Memoirs
  • Language: Nepali
  • Pages: 109
  • Weight(gms): 50
Cost
USD 2.67

Quantity

Mainali spent sixty-four months in the central prison with leader Yagbahadur Thapa and Bhim Narayan Shrestha, after the operation held by Nepali Congress  This book is a memorable memorandum written by  Thapa, after coming out of the prison.

सको दशकको मध्यबाट कम्युनिस्ट राजनीतिमा आबद्ध राधाकृष्ण मैनाली २०२८ सालको झापा आन्दोलनका सङ्गठकका रुपमा चर्चित छन् । पटक-पटक गरी सो वर्ष जेलजीवन बिताएका उनी आदर्शमा प्रतिबद्ध नेता मानिन्छन् । जेल संस्मरणको प्रभावशाली लेखनबाट पनि उनी उत्तिकै परिचित छ ।

सत्र सालपछि नेपाली काङ्ग्रेसले गरेको दोस्रो सशस्त्र कारबाहीका चर्चित अगुवा कप्तान यज्ञबहादुर थापा र त्यही मुद्दामा मुछिएका भीमनारायण श्रेष्ठसँग मैनालीले सेन्ट्रल जेलमा छब्बीस महिना बिताएका थिए । जेलबाट निकालेर हत्या गरिएका तिनै थापा र श्रेष्ठबारे लेखिएको मर्मस्पर्शी संस्मरण हो'लुटिएका दुई थुगा फूल'।

Mainali spent sixty-four months in the central prison with leader Yagbahadur Thapa and Bhim Narayan Shrestha, after the operation held by Nepali Congress  This book is a memorable memorandum written by  Thapa, after coming out of the prison.

 

noimage

Radha Krishna Mainali