Singha Durbar Badalne Sangharsha

Bargain
25% off
  • Singha-Durbar-Badalne-front
  • Singha-Durbar-Badalne-back

Singha Durbar Badalne Sangharsha

By Lal Babu Pandit

Book details

  • ISBN: 9789937909075
  • Publisher: Nepalaya
  • First Publish Year: 2074 BS
  • Cover: Paper Back
  • Category: Auto/ Biography
  • Language: Nepali
  • Pages: 188
  • Weight(gms): 150
Cost
USD 3.25

Quantity

Lalabu Pandit is an example that a minister can stand and work for his country. His autobiography is a proof of the jounrey and a character of power around the political life.

देशहितमा काम गर्न आट्ने हो भने एउटा मन्त्रीले कति अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण हुन् लालबाबु पण्डित। सत्ता र शक्तिसामु नतमस्तक नहुने उनको सम्झौताहीन स्वभाव भने राजनीतिक संघषले खारेको हो। पुर्बी तराईको अल्पसंख्यक समुदायका यी स्वप्नजीविको जीवन आफैमा चाखलाग्दो छ । एमालेका लोकप्रिय नेता मदन भण्डारीसगै भूमिगत रहेर संगठनमा समर्पित पण्डितको पढाइ र परिवारिक जीवन पनि कथापूर्ण छ। राजनीतिक जीवन सत्ताको चरित्र बदल्ने संघषको यात्रा हो भन्ने एउटा प्रमाण हो उनको यो आत्मकथा।

noimage

Lal Babu Pandit