Thule ra Sane

  • thulle-ra-sane-front
  • thulle-ra-sane-back

Thule ra Sane

By Rajesh Koirala

Book details

Cost
USD 1.36

Quantity

This is a collection of Journalist Rajesh Koirala's stories. The stories are interesting and educational. The message of these stories is that everyone with good conduct is helped by others. The pictures by Deepak Gautam are fascinating.

पत्रकार राजेश कोइराला बेलाबेला बालकथा लेख्छन् । पत्रकारिताको व्यस्तताबाट फुर्सद निकालेर उनले यी कथा लेखेका हुन् । उनका केही कथा 'ठूले-साने बालकथासङ्ग्रहमा समेट्ने प्रयास हामीले गरेका छौं । कथाहरु रोचक, चाखलाग्दा र शिक्षाप्रद छन् । कथामा देशप्रेम छ । कथामा राम्रो कामको प्रशंसा गरिएको छ । मायाको बदला माया हुनुपर्छ भन्ने शिक्षा छ । असल आचरण भएकालाई मात्र सबैले सहयोग गर्छन् भन्ने सन्देश छ । समग्रमा सबै कथा बालबालिकालाई मनपर्ने खालका छन् । कथाजस्तै दीपक गौतमका चित्र लोभलाग्दा छन् । त्यसैले त कथाकार र चित्रकार दुवै प्रशंसाका पात्र बनेका छन् ।

 

 

noimage

Rajesh Koirala