Jadugar Sing-Syang

  • Jadugar-Sing-Syang-front
  • Jadugar-Sing-Syang-back

Jadugar Sing-Syang

By Kamal Prakash Sharma

Book details

  • ISBN: 9789937331548
  • Publisher: Ratna Pustak Bhandar
  • First Publish Year: 2074 BS
  • Edition: Reprint
  • Cover: Paper Back
  • Category: Children
  • Language: Nepali
  • Pages: 28
  • Weight(gms): 50
Cost
USD 1.53

Quantity

These are small and sweet fifteen stories. These stories are written by Kamal Prakash Sharma. These stories are fun, instructive and simple. By reading these stories,  a child can enjoy the moralistic stories.

जादुगर सिङ–स्याङमा छोटा र मीठा पन्ध्रवटा कथा सङ्गृहीत छन् । यी कथाहरू कमलप्रकाश शर्माले लेख्नुभएको हो ।

यी कथा रमाइला छन्, शिक्षाप्रद पनि छन् । यी कथा पढेर बालबालिकाले कथाको आनन्द लिंदै नजानिँदो किसिमले नैतिक ज्ञान पनि हासिल गरिरहेका हुन्छन् ।

कतिपय सुनेका कथालाई पनि बालबालिकाले स्चाउने सरल शब्द र रोचक शैलीमा प्रस्तुत गर्न लेखक सिपालु हुनुहुन्छ । उहाँका अन्य कथासङ्ग्रह फुच्चे। खरायो र काँक्रो र बूढीको नाक जस्तै यो कथासङ्ग्रहलाई पनि बालबालिकाले स्चाउने आशा गर्न सकिन्छ ।

noimage

Kamal Prakash Sharma