Sansaddekhi Samvidhansamma

  • Sansaddekhi-Samvidhan-front
  • Sansaddekhi-Samvidhan-back

Sansaddekhi Samvidhansamma

By Bharatmohan Adhikari

Book details

  • ISBN: 9789937038126
  • Publisher: Ghost Writing Nepal
  • First Publish Year: 2075 BS
  • Edition: 1st
  • Cover: Paper Back
  • Category: Auto/ Biography
  • Language: Nepali
  • Pages: 375
  • Weight(gms): 250
Cost
USD 6.00

Quantity

Due to the communist movements, many friends have experienced suffering all my life. So I'm very fortunate. I have received a lot from the Communist Movement. There was a lot of luck to work in the same committee, that included Caddet Pushpalal, Manmohan, Tulsi Lal, Madan Bhandari, Madhav Nepal, Jhalnath Khanal, KP Oli, Leftdev Gautam, Bijiraj Sahit, CP Manali, Mohan Vikram Singh, Nirmal Lama and Jai Govind Shah.

-Bharatmohan Adhikari

कम्युनिस्ट आन्दोलनमा लाग्दा धेरै साथीहरूले जीवनभर दुःखकष्ट भोगेको देखेको छु । त्यसरूपमा त म निकै भाग्यमानी रहेछ । मैले त कम्युनिस्ट आन्दोलनबाट धेरै कुरा पाएको छु । कमरेड पुष्पलाल, मनमोहन, तुलसीलाल, मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओली, वामदेव गौतम, जीवराज आश्रित, सीपी मैनाली, मोहनविक्रम सिंह, निर्मल लामा, जय गोविन्द शाह आदिसँग एउटै कमिटीमा बसेर काम गर्ने सौभाग्य पाएँ, जुन बिरलैले पाउने अवसर हो ।

ऋषिकेश शाहले एकपटक मलाई बीपी कोइरालाले भनेको कुरा सुनाउनुभएको थियो, ऋषिकेश शाहजी, मैले ००७ सालको क्रान्ति सम्पन्न गरी प्रजातन्त्रको स्थापना गराएँ ।। यसले मुलुकमा नेपाली कांग्रेसको उच्च प्रतिष्ठा छ । पार्टीको देशभरि संगठन छ । यस्तो पार्टी नेपाली कांग्रेसलाई म तीन नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई दिइरहेको छु । यो पार्टीलाई अगाडि बढाउने त यी नेताहरूको जिम्मेवारी र दायित्व हो ।'

- भरतमोहन अधिकारी

मान्छेको अनुभव र अनुभवबाट आएको ज्ञान खेर जान दिनु हुँदैन । लिपिबद्ध गर्नु पर्छ । यही काम घोस्ट राइटिङ नेपालले गरेको छ । भरतमोहन अधिकारी जस्तो एकै जीवनमा धेरै जीवन बाँचेको बिशिष्ट मान्छेको अनुभव त झनै लेख्नै पर्छ । यही सोचेर सम्झेर हामीले यो प्रक्रिया सुरू गरेका हौ ।।

- कमल ढकाल

noimage

Bharatmohan Adhikari