Tyo Samaya

  • Tyo-Samaya-front
  • Tyo-Samaya-back

Tyo Samaya

By Sharda Sharma

Book details

  • ISBN: 9789937708227
  • Publisher: Sangri-La Books
  • First Publish Year: 2074 BS
  • Edition: 1st
  • Cover: Paper Back
  • Category: Memoirs
  • Language: Nepali
  • Pages: 351
  • Weight(gms): 300
Cost
USD 5.93

Quantity

Various aspects of the writings, experiences, and experiences of authors have been included in a short way in four years  from Kathmandu to New Delhi.

नेपालको सन्दर्भमा 'त्यो समय' एउटा जबर्जस्त राजनीतिक परिवर्तनको कालखण्ड पनि हो, प्रसव वेदनामा छटपटिएको समय । त्यही पीडाका अभिव्यक्तिहरू दौडिरहेका हुन्छन् शारदाजीको मनमा । काठमाडौंबाट नयाँ दिल्ली उडेदेखि काठमाडौं फर्केर राजीनामा पठाएसम्म चार वर्षको अवधिमा लेखकले देखेका, भोगेका र अनुभूत गरेका विविध पक्षहरू मिहिन तरीकाले समेटिएका छन् ।

पुस्तकमा दुईवटा पक्ष संगसंगै आएका छन् । एकातिर दिल्लीस्थित आईपीपीएफको जागीरसंग जोडिएका अनुभव र अनुभूतिको सटीक चित्रण छ भने अर्कोतर्फ नरहरिजीको गिरफ्तारी, देशको राजनीति, अनि त्यसकै सेरोफेरोमा परिवारको अत्यन्त मर्मस्पर्शी स्मरण र अनुभूति छन् । शारदाजी त समातिनुभएको थिएन तर एउटा छाया बन्दीझै उहाँको मन उद्वेलित थियो । बीपी कोइरालाको जेल जर्नल पढेको सम्झना भयो मलाई ।।

- कृष्ण खनाल

noimage

Sharda Sharma