Uhapo

  • Uhapo-front
  • Uhapo-back

Book details

Cost
USD 3.67

Quantity

Stories of this collection are centered in the attainment of human life, which keep changing with time flow. Content related to women's intercourse, menopathy, love-affection, as well as science technology and cyberculture is found in this book.

समयको प्रवाहमय गतिसँगै परिवर्तन भइरहने मानवीय जीवनका प्राप्ति-अप्राप्तिमा नै यस सङ्ग्रहका कथाहरू केन्द्रित छन् । नारीसंवेदना, पुरूषमनोविज्ञान, प्रेम-प्रणयका साथै विज्ञानप्रविधि र साइबरसंस्कृतिजस्ता सन्दर्भलाई अन्तर्वस्तु । बनाइएका यी कथाका विषयचयन र प्रस्तुतिमा। विविधता छ । यस किसिमका विविधताले कथा निकै पठनीय र कौतूहल जगाउने खालका भएका छन् । खासगरी यी कथाहरूले साइबरसंस्कृतिको विकाससँगै बदलिएका मूल्य, मान्यता तथा जीवनशैलीलाई सूक्ष्म रूपमा चित्रण गरेका छन् । नारीपुरूषका सम्बन्धमा देखापर्ने भावनात्मक सम्बन्ध तथा यसका विविध आयामलाई पनि यी कथाहरूमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यी कथा व्यक्तिमनका र विशेषतः नारीमनका संवेदना तथा ऊहापोहका यथार्थ विम्बचित्र हुन् ।

noimage

Laxman Prasad Gautam