Nepalko Jankranti 2007

  • Nepalko-Jankranti-2007-fron
  • Nepalko-Jankranti-2007-back

Nepalko Jankranti 2007

By Bhuwan Lal Pradhan

Book details

  • ISBN: 9789937597159
  • Publisher: Himal Kitab/Books
  • First Publish Year: 2070 BS
  • Edition: 2nd
  • Cover: Paper Back
  • Category: Political | Politics
  • Language: Nepali
  • Pages: 395
  • Size: 140*210
  • Weight(gms): 400
Cost
USD 5.60

Quantity

The central theme of this book is Janakanty of the year 2007, which terminated the country's Rana regime, who kept the country consecrated for more than a century. Many books have come out about the history of the masses of Nepal. But at that time, the work closely related to micro-revolutionary activities in the capital is not found in other books as it has been in this book. The details of political awakening that took place in the capital since the year 1885, and the political turmoil in the period between the years 2004 and 2007, have been mentioned in this book.

यस पुस्तकको केन्द्रीय विषय संवत् २००७ सालको जनक्रान्ति हो जुन जनक्रान्तिले मुलुकलाई एक शताब्दीभन्दा बढी समयसम्म स्वेच्छाचारी ढङ्गले कज्याएर राख्ने एकतन्त्रीय राणा शासनको अन्त्य गरिदिएको थियो । नेपालको जनक्रान्तिको इतिहासबारे अनेक पुस्तकहरू निस्केका छन्। तर उस बेला राजधानीमा भएका सूक्ष्म क्रान्तिकारी गतिविधिहरूलाई नजिकबाट नियाल्ने काम जसरी यस पुस्तकमा भएको छ त्यो अन्य पुस्तकमा पाइँदैन । संवत् १८८५ देखि राजधानीमा पह्लाएको राजनीतिक जागरण र पछि संवत् २००४ र २००७ बीचको अवधिमा भएका राजनीतिक उथलपुथलहरूको विवरण यस पुस्तकमा परेका छन्। वास्तवमा यसका लेखक स्वयं जनक्रान्तिमा होमिएका थिए । इतिहासकारको आफ्नै निजी अनुभव परेका कारण पुस्तकमा वर्णित घटनाहरूको प्रामाणिकता झनै बढ्न गएको छ ।

noimage

Bhuwan Lal Pradhan