Chaubis rila

Awarded
  • Chaubis-rila-front
  • Chaubis-rila-back

Chaubis rila

By Bhupin

Book details

  • ISBN: 9789937866347
  • Publisher: Sangri-La Books
  • First Publish Year: 2069 BS
  • Edition: 1st
  • Cover: Paper Back
  • Category: Essays
  • Language: Nepali
  • Pages: 218
  • Size: 125*200
  • Weight(gms): 150
Cost
USD 3.67

Quantity

24 reels - essay collection

यो संग्रह मेरो जीवनको महत्त्वपूर्ण अवधिको डकुमेन्ट्री हो । विगत १६ वर्षको अवधिमा खिचिएका जीवनका २४ ओटा रिल यसमा संकलित छन् । यो डकुमेन्ट्रीले मेरो निबन्ध लेखनको वैचारिक धरातल र शिल्पका सम्बन्धमा केही कुरा अवश्य बताउनेछ । अक्षर, शब्द र अनुच्छेदले बनेका यी दृश्य कुनै पुरानो क्यामेराले खिचेकाजस्ता र कुनै कुनै नयाँ क्यामरामा कैद भएकाजस्ता लाग्लान्, जुन क्यामेराको प्रयोग गरेको भए पनि क्यामेरापर्सनको काम खिचेको वस्तुमा सकेसम्म आफ्नो मौलिक कला भर्नु नै हो । तर त्यो कला उसको वैचारिक गतिशीलताबाट निरपेक्ष हुँदैन । विशेष रूपमा प्रकट भएको वैचारिक मनोदशाले प्रेरित भएर नै क्यामेरापर्सनले उक्त वस्तु वा घटनाकृ चयन गर्छ र तस्बिर खिच्छ | त्यसका लागि उसले छायाँकनका सबैभन्दा प्रभावशाली विधिको प्रयोग गर्छ | कहिले वस्तुको नजिक पुग्छ त कहिले टाढैबाट दृश्य जुम गर्छ । घटना, जीवन र समाजलाई आफ्नै ढंगले खिचेका गतिशील दृश्यहरूको चित्रपट हो यो । फोरडी सिनेमाको दुनियाँमा यो डकुमेन्ट्री कति डायमेन्सनको भयो त्यसको जिम्मा पाठकमा सुम्पेको छु ।

noimage

Bhupin