Virupaksha ra Desh

  • Virupaksha-ra-Desh-front
  • Virupaksha-ra-Desh-back

Virupaksha ra Desh

By Sarubhakta

Book details

Cost
USD 1.71

Quantity

It is a collection of microstories.  Written by Madan Puraskar winner Sarubhakta, this book contains 104 short stories.   नेपाली साहित्यका सबैजसो विधामा सार्थक रुपमा कलम चलाउने बहु आयामिक स्रस्टा सरुभक्तको सृजनाभागीरथी बन्द खामभित्र (मुक्तकसङ्रह, २०३५) देखि प्रस्तुत लघु कथासङ्रह विरुपाक्ष र देश्(२०७१) सम्म आइपुगेको छ । यस सङ्रहभित्र सम्सामायिक विषयवस्तुले भरिएको १०४ वटा लघु कथा समेटिएक छन् । यी सबै कथाले हाम्रो मनपेट छामेका छन् । जुनसुकै तह र तप्काका भए पनि यिनको समु नालायक पत्र भएका छौँ हामी । 

noimage

Sarubhakta