Laltinko Ujyaloma

New
  • Laltinko-Ujyaloma-front
  • Laltinko-Ujyaloma-back

Laltinko Ujyaloma

By Saraswati Gyawali

Book details

  • ISBN: 9789937855860
  • Publisher: Akshar Creation
  • First Publish Year: 2074 BS
  • Edition: 1st
  • Cover: Paper Back
  • Subject: Auto/ Biography
  • Language: Nepali
  • Pages: 244
  • Weight(gms): 250
Cost
USD 4.27

Quantity

This book is all about a woman who struggled to accomplish her study, continue her career in politics while taking care of her 28-year-old daughter with disability

लालटिनको उज्यालोमा एउटा राजनीतिक कार्यकर्ताको कथा हो, जसले एकातिर बुहार्तन, अर्कोतिर जागिरका साथै पार्टी सङ्गठन निर्माण गर्दै हिँडिन् । यो एउटी जागिरेको कथा हो, जसले जीवनमा झन्डै एक दर्जन जागिर खाइन् तर राजनीतिक पूर्वाग्रहका कारण सधैंभरि अस्थायी नै रहेर रित्तो हात घर फर्किन् । यो एउटी श्रीमतीको कथा हो, जसले श्रीमान्को प्रगति, सफलता र खुशीका लागि आफ्नो जागिर, राजनीतिक जीवन र आफ्ना आकाङ्क्षाहरू बिर्सिदिइन् । यो पुस्तक यस्ती आमाको कथा हो, जसले आफ्नो पहिलो सन्तानबाट अझैसम्म 'आमा' भन्ने शब्द सुन्न पाएकी छैनन् ।

noimage

Saraswati Gyawali