Tantrabhavaprakash

  • Tantrabhavaprakash-fr
  • Tantrabhavaprakash-bk

Tantrabhavaprakash

By Kamal Yogi

Book details

Cost
USD 1.69

Quantity

Knowledge does not born or dies, it only flows. Tantrabhava Prakasha by Kamal Yogi

ज्ञान जन्मदैन र मर्दैन पनि केवल प्रवाहित मात्र हुन्छ। उहाँ नाशवान् शरीरको जन्म सुनसरी भई नौ वर्षकै उमेरमा योग हरिनाथको कृपाले हठयोग, तर र भक्तियोगबाट दीक्षित हुनुभयो। गुरु चिदानन्दबाट वैदिक मार्ग, ज्ञानदीपानन्दबाट राजयोग र तैयद मन्सूरबाट शावरीतन्त्रको दीक्षा प्राप्त गर्नुभयो र तदुपरान्त अनन्य साधनाबाट ज्ञान प्राप्त गरी १४ वर्षको उमेरदेखि नै जीवको कल्याणार्थ दीक्षा प्रदान गरिरहनुभएको छ।

 

गुरुवर्गबाट योगीलाई अभिषेक गरी विभूषित गरिए तापनि लौकिक शिक्षा स्नातकोत्तर गरी कर्मक्षेत्रमा उद्यत भइरहनु नै हाम्रो प्रेरणाको श्रोत हो।

noimage

Kamal Yogi