Anuhar ra Anubhuti

  • a
  • Anuhar ra Anubhuti back

Anuhar ra Anubhuti

By Rochak Ghimire

Book details

  • ISBN: 9789937652803
  • Publisher: Book Art Nepal
  • First Publish Year: 2074 BS
  • Edition: 2074 BS
  • Cover: Paper Back
  • Category: Travelogue
  • Language: Nepali
  • Pages: 303
  • Weight(gms): 300
Cost
USD 4.73

Quantity

The face and sensation is a memorial story written on 37 famous creators. This is a story where different lives are torn apart. 40 compositions in this have taken different times of Nepali literature.

''अनुहार र अनुभूति ३७ प्रसिद्ध स्रष्टाहरूमाथि लेखिएको संस्मरण कथा हो । यो यस्तो कथा हो, जहाँ फरक-फरक जीवन कुँदिएका छन् । यसभित्र उदाएका ४० रचनाहरूले। नेपाली साहित्यको विभिन्न कालखण्ड। बोकेका छन् । यिनमा स्मृति र भावना मात्र होइन, इतिहास, संस्कृति र समाज पनि गाँसिएर आएका छन् । संस्मरण विधाका चर्चित सर्जक "सम्झनामा फक्रिएका श्रृंगाहरू कृतिका लागि 'उत्तम शान्ति पुरस्कार' पाएका साहित्यकार रोचक घिमिरेको यो एउटा पठनीय कृति हो । यो कृति नेपाली साहित्यको गहिरिएर अध्ययन गर्न रूचाउने अध्येता र साहित्यको स्वादमा धीत मारेर रमाउन चाहने साहित्यानुरागी पाठक सबैका लागि। सङ्ग्रहणीय रहेको छ ।

noimage

Rochak Ghimire