Ajja Ramita Chha

  • aja-ramita-chha-front
  • aja-ramita-chha-back

Ajja Ramita Chha

By Indra Bahadur Rai

Book details

  • ISBN: 9789937007382
  • Publisher: Phoenix Books
  • First Publish Year: 2073 BS
  • Edition: 2073 BS/1st
  • Cover: Paper Back
  • Category: Fiction
  • Language: Nepali
  • Pages: 243
  • Size: 110*180
  • Weight(gms): 200
Cost
USD 4.00

Quantity

Completed in 1958, Indra Bahadur Rai’s only novel was finally published in 1964, at a time when Nepali was still not considered an official language in India. Yet even a cursory reading of Aaja Ramita Chha is enough to convince one that it is as an extraordinarily evolved literary piece, which must necessarily have come at a point of a rare cultural and linguistic flowering of a literary tradition that had Darjeeling at its centre.
 

आज रमिता छ नेपाली साहित्यमा सर्वाधिक पढिने कृति मध्ये एक हो ।।

ईन्द्र बहादुर राईले यस उपन्यासमा मूलतः भारतको दार्जिलिङ वरपरको भूगोल र त्यहाँको नेपाली भाषी समाजको जीवन, संस्कृति र मनोदशालाई उतारेका छन । मेची पूर्वको त्यस पहाड़ी इलाका, सन् १८१६ को सुगौली सन्धि अनुरूप ईष्ट इण्डिया कम्पनीलाई नेपालले फिर्ता गरेको थियो, जसप्रति उनीहरूको असन्तुष्टिलाई समेत लाक्षणिक रूपमा पस्किइएको छ।

मुख्य पात्र- जनकको जीवनका उत्साह, सफलता र पतनको कथाभित्र उसको परिवार, बाबुनीको दुःख, यमुनाको ढर्रा अनि भूदेवसँगको राजनीतिक अन्तरद्वन्द्वका साथै एम.के.को आत्महत्या र नामग्यालको निरीहताहरू उपन्यासमा चित्रित छन् ।

पूर्वमा बोलिने भाषा, लवज र शब्दप्रयोगले उपन्यासलाई अझ मिठासपूर्ण बनाएको छ ।

noimage

Indra Bahadur Rai